समाचार

त्रिविको सम्पत्ति खोजबिन हुने

काठमाडौँ : सरकारले मुलुकको जेठो त्रिभुवन विश्वविद्यालयको सम्पती खोजबिन गर्ने भएको छ । काठमाडौँ उपत्यकाभित्र त्रिविको नाममा रहेका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको छ । यही जेठ...

पुरा पढ्नुहोस
‘लघु उद्यमीलाई न्यून ब्याजमा ऋण’

काठमाडौंः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नयाँ उद्योग सञ्चालनका लागि सरकारले सस्तो ब्याजदरमा २५ लाखसम्मको ऋण उपलब्ध गराउने तयारी गरेको बताएका छन् । राष्ट्रिय लघु उद्यमी महासङ्घ नेपालले उद्योेग मन्त्रालय र अस्ट्रेलियन एड युएनडिपीको...

पुरा पढ्नुहोस
भ्रष्टाचार र दण्डहीनता अन्त्य हुनुपर्छःनेपाल

काठमाडौँ ः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्नुपर्ने बताएका छन् । पार्टीका पोलिटब्यूरो सदस्य देवशङ्कर पौडेलले लेखेको ‘लिखुसँग आत्मसमर्पण’ पुस्तक विमोचन गर्दै उनले...

पुरा पढ्नुहोस
प्रशासनको सचेतना अभियान

दैलेखः जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्ला व्यापी सचेतना अभियान सञ्चालनमा ल्याएको छ । युवा पुस्तामा बढ्दै गएको लागुऔषध दुव्र्यसनको प्रभाव र समाजमा रहेका अन्य कुरीति रोक्ने उद्देश्यले दैलेख प्रशासनले नागरिक स्तरमा सचेतना अभियान सञ्चालनमा...

पुरा पढ्नुहोस
आर्थिक सुशासनमा डुेश्वर दोस्रो

दैलेखः दैलेखका ११ वटा स्थानीय तह मध्ये आर्थिक सुशासनमा यहाँको डुंगेश्वर गाउँपालिका दोस्रो भएको छ । आर्थिक वर्ष २०७९÷८० सालको महालेखा परीक्षकको कार्यालयद्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा दैलेखका ११ वटा पालिका मध्ये डुगेश्वर दोस्रो भएको...

पुरा पढ्नुहोस
महाबुमा विपद् घटना अभ्यास

दैलेख : यहाँको महाबु गाउँपालिकामा भूकम्प, चट्याङ, आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास प्रदर्शनी गरिएको छ । प्राकृतिक विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले बुधवार महाबुमा सुरक्षाकर्मीद्धारा कृत्रिम घटना अभ्यास प्रदर्शनी गरिएको हो । साहस...

पुरा पढ्नुहोस
युवालाई कृषिमा आकर्षण अभियान

नौमूले : दैलेखको नौमूले गाउँपालिकामा युवाहरूलाई कृषिमा आकर्षण बढाउने अभियान थालिएको छ । नौमूले गाउँपालिका वडा नं. ६ साटार जुन स्थान उत्पादनका हिसाबले निकै महत्वपूर्ण मानिन्छ उक्त स्थानमा युवाहरूलाई मौसमी बेमौसमी तरकारी उत्पादनका सबै...

पुरा पढ्नुहोस
‘ठगहरूले सहकारीलाई बदनाम बनाए’

काठमाडौँ : सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ठगी गर्नेहरूका कारण केही ठूला सहकारी संकटग्रस्त भएको बताएका छन् । सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरूले ठूला केही सहकारी बदनाम र...

पुरा पढ्नुहोस
कर्णालीमा नयाँ परियोजना सञ्चालन हुने

सुर्खेतः संघीय सरकारले मङ्गलबार ल्याएको बजेटमा कर्णाली प्रदेशमा नयाँ परियोजना तथा कार्यक्रम सञ्चालन हुने भएका छन् । संघीय सरकारका अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड...

पुरा पढ्नुहोस
आर्थिक सुशासनमा महाबु पहिलो

दैलेखः दैलेखका ११ वटा स्थानीय तह मध्ये आर्थिक सुशासनमा महाबु गाउँपालिका पहिलो भएको छ । आर्थिक वर्ष २०७९÷८० सालको महालेखा परीक्षकको कार्यालयद्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा आर्थिक सुशासन कायम गर्ने यहाँका स्थानीय तहमा महाबु गाउँपालिका...

पुरा पढ्नुहोस